राजपुरलाई हराउदै इशनाथ दोश्रो चरणमा प्रवेश

91 Shares
रौतहट, ५ चैत । पालिका कप २०८० को अन्तिम लिग खेलमा राजपुरलाई ४ विकेटबाट हराउदै इशनाथ नगरपालिकाको टिम दोश्रो चरणमा प्रवेश गरेका छन् ।
स्थानीय तहको सहयोगमा रौतहट क्रिकेट संघद्वारा संचालित पालिका कप २०८० अन्तर्गतको सोमवार सम्पन्न भएको अन्तिम लिग चरणको खेलबाट राजपुर नगरपालिकाको यात्रा अघि बढ्न सकेनन् । टस जितेर पहिलो ब्याटिंग रोजेका राजपुरका टिमले २० ओभरमा ९ विकेटको क्षतिमा ८१ रन बनाएर ८२ रनको टार्गेट इशनाथ नगरपालिका समक्ष पेश गरेका थिए ।
प्रतिउत्तरमा इशनाथ नगरपालिकाको टिमले १६.४ ओभरमा ६ विकेटको क्षतिमा ८४ रन बनाउदै दोश्रो चरणको क्वालिफाई गरेको रौतहट क्रिकेट संघले जनाएका हुन् ।
इशनाथका अर्जुन गुप्ता २५, सदाम शेख १८ रन बनाएर नटआउट रहे भने फिरोज आलम १३ रन बनाए भने तिन वटा ब्याटर दोहोरा अंकमा पुग्न नसकेपनि इशनाथ विजयी भए । राजपुरको रेयाज आलम २, इमरान आलम, सलिम आलम, सद्दाम हुसेन र वसिम आलमले क्रमश एक एक विकेट लिएपनि आफनो टिमलाई जिताउन सकेनन् ।
इशनाथको अर्जुन गुप्ताले नटआउट रहदै २५ रन र चार ओभरमा १६ रन खर्चेर ३ विकेट लिएकोमा म्यान अफ दि म्याच घोषित भएको रौतहट क्रिकेट संघका प्रेस संयोजक प्रविण टिब्डेवालले जानकारी दिए ।
मंगलवार देखि दोश्रो चरणको खेल हुनेछ । जसअनुसार पहिलो खेल गौर कटहरियाको बीच हुनेछ भने दोश्रो खेल दुर्गा भगवती माधवनारायण विच हुने टाई सिट प्रकाशित गरिएको समेत उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।