आँखा परिक्षण शिविरमा २५८ महिलापुरुषले जाँच गराए

80 Shares

राधेश्याम कुशवाहा
मधुबनी (सर्लाही), ७ चैत । गोडैता नगरपालिकाको मधुवनी संचालन भएको आँखा परिक्षण शिविरमा २५८ जना महिलापुरुषहरु आ आफना आँखाको जाँच गराएर लाभान्वित भएका छन् ।
गोडैता नगरपालिका वडा नम्वर १२ मधुवनीमा सुदर्शन आँखा अस्पताल गौरको प्राविधिक सहयोग र वडा कार्यालयको सहकार्यमा संचालन गरिएको निशुल्क आँखा परिक्षण शिविरमा २५८ जनाले आँखाको जाँच गराएका हुन् ।
मोतियाबिन्दु भएका विरामीलाई ५० प्रतिशत छुटमा शल्यक्रिया गरिने वडाअध्यक्ष केशव कुमार यादवले बताए । उनका अनुसार चश्मामा ५० प्रतिशत र औषधीमा १० प्रतिशत छ्ट गरियो । बाँकी सबै व्यवस्थापन आफनो व्यक्तिग खर्चमा गरिएको वडाध्यक्ष यादवले भने ।
२५ जना विरामीको आँखामा मोतियाबिन्दु रहेको सुदर्शन अँखा अस्पतालका चिकित्सक राजकुमार महतोले जानकारी दिए । मोतियाबिन्दुका विरामीहरुलाई एक बर्षका लागि आँखा विमा समेत गरिएको छ । उनिहरुलाई एक बर्षभित्र तोकिएकै शूल्कमा शल्यक्रिया गरिने बताए । वडाअध्यक्ष केशव कुमार यादवले उदघाटन गरेको शिविरमा वडासदस्य, नागरिक अगुवा लगायत स्थानिय भद्रभलादमीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।