58
Shares
वासिंगटन, एजेन्सी । ताइवान माथि चीनले सन् २०२७ सम्म आक्रमण गर्ने रणनीति बनाएको अमेरिकाले दाबी गरेका छन् ।
चीन सन् २०२७ सम्ममा ताइवानमाथि आक्रमण गर्न तयार हुने दाउमा रहेको, शीर्ष अमेरिकी एडमिरल जोन अक्विलिनोले दाबी गरेका हुन् ।
चीनले आफ्नो सैन्य र आणविक हतियारलाई दोस्रो विश्वयुद्ध पछि नदेखिएको स्तरमा निर्माण गरिरहेको छ, उनले थपे । जोनले आफूले कमाण्ड लिएको तीन वर्षमा चीनको पीएलएले ४०० भन्दा बढी लडाकु विमान र २० भन्दा बढी ठूला युद्धपोत थपेको बताए ।
श्रोतः टाइम्स नाँउ
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन