‘पीसमेकर’ मोदीलाई पुटिन र जेलेन्स्कीको निमन्त्रणा

75 Shares

नयाँ दिल्ली, एजेन्सी । अशान्त क्षेत्रलाई शान्ति प्रक्रियाद्धारा समाधान गर्न “पीसमेकर” को भूमिकामा रहनुभएका भारतीय प्रधानमन्त्रीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस भ्रमणको लागि निमन्त्रण गरेको मिडिया रिपोर्टमा भनिएको छ ।
मिडिया रिपोर्टका अनुसार “पीसमेकर” को भूमिकामा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आ आफनो देशमा आउन आग्रह गरेको हो ।
मोदीले बुधबार रुसी र युक्रेनी राष्ट्रपतिहरू, भ्लादिमिर पुटिन र भोलोडिमिर जेलेन्स्की सँग अलग–अलग फोन कलमा कुराकानी गरेको जनाइएका छन् । जारी द्वन्द्वको बीचमा दुवै नेताले भारतीय प्रधानमन्त्रीलाई आ–आफ्नो देशको भ्रमण गर्न निम्तो दिएको मिडिया रिपोर्टले जनाएको छ ।
छुट्टाछुट्टै टेलिफोन वार्तालाई प्रधानमन्त्री मोदीलाई शान्ति निर्माताको रूपमा विश्व समुदायले हेरिरहेको छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।