चौतर्फी आलोचना र विरोध पछि अन्ततः गृहले परिपत्र सच्याए

68 Shares
रौतहट, ९ चैत । गृहमन्त्री रवी लामिछानेको अलोकतान्त्रि कदमको चौतर्फी विरोध सुरु भएपछि संचार क्षेत्र माथि अंकुश लगाउन खोजिएको परिपत्र फिर्ता लिएको छ ।
रबी लामिछाने गृह मन्त्री बने देखि नै केही न केही नौंलो कार्य गरेर चर्चामा आईरहेका छन् । सोही क्रममा विहिवार गृह मन्त्रालयले आमसञ्चार माध्यमका विषय निगरानी र कारवाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पठाइएको परिपत्रलाई सच्याइएको हो ।
७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो ।
तर उक्त परिपत्र सार्वजनिक भएसँगै चौतर्फी विरोध सुरु भए । त्यसपछि हिजो साँझ नै गृह मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी सञ्चार माध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा समावेश नभएको स्पष्टीकरण दिएको छ ।
‘मिति २०८० चैत ६ गते मन्त्रालयबाट यससम्बन्धी परिपत्र नभएको र सञ्चार माध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरु हटाई अन्य विषयहरु मात्र समावेश गरी मिति २०८० चैत ८ गते परिपत्र गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
गृह मन्त्री लामिछाने आफै पत्रकारिता क्षेत्रबाट त्यहाँ सम्मको यात्रा तय गरेकोमा संचारक्षेत्रलाई सवलीकरण तर्फ यथोचित कदम उठाउनुको साटो झन् निरंकुशता एवं लोकतन्त्रको सम्बाहक भनिएका संचार माध्यम माथि लगाउन खोजेको अंकुशको नेपाल पत्रकार महासंघ लगायत चौतर्फी रुपमा आलोचना एवं विरोध सुरु भएपछि अन्ततः उक्त परिपत्र फिर्ता लिन बाध्य भई त्यसो नपठाएको गृहले खण्डन गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।