75
Shares
थिम्पु, एजेन्सी । भारतीय प्रधानमन्त्री भुटानको भ्रमणको क्रममा थिम्पु पुग्दा उनलाई भव्य रुपमा स्वागत गरिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आफ्नो सुन्दर देशमा “अविस्मरणीय स्वागत” गरेकोमा भुटानी जनताप्रति कृतज्ञ रहेको तथा भारत–भुटान मित्रताले “नयाँ उचाइमा पुगेको” आशा व्यक्त गरेका हुन् ।
उनले दुई दिने राजकीय भ्रमणमा हिमाली मुलुक आइपुगेको केही घण्टापछि नै उनको यसप्रकारको टिप्पणी सार्वजनिक भएको छ ।
मोदीको भ्रमणले भुटानसँग भारतको अद्वितीय र स्थायी सम्बन्धलाई देशको ’छिमेकी पहिलो’ नीतिको भागको रूपमा थप बलियो बनाउन खोजेको छ ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन