51
Shares
काठमाडौं, १० चैत । भ्रष्टचारको आरोप लागेका गृहमन्त्री रबी लामिछानेलाई नैतिकताको छ भने एक मिनेट पनि पदमा बस्न नहुने नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालले बताए ।
राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता कोइरालाले गृहमन्त्री लामिछाने तत्काल राजीनामा दिएर अनुसन्धान कार्यमा सहयोग गर्नुपर्ने बताएका हुन् ।
अनुसन्धान कार्य टुंगो लागेपछि निर्दोष सावित भएपछि पुन पदमा बस्नुपर्ने सुझाव दिदै सडक देखि सदन सम्म चौतर्फी रुपमा विरोध भईरहदा लामिछानेलाई पदमा बस्न नमिल्ने स्पष्ट पारे ।
सडकदेखि सदन सम्म चौतर्फी विरोध भइरहदा पनि लामिछाने पदमा बसिरहनुको पछाडिको के रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको समेत कोइराला बताए । सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट