नमुना गाउँ युवा संसद अभ्यास कार्यक्रम दुर्गाभगवतीमा सम्पन्न

101 Shares

चंचल झा
राैतहट । समृद्ध नेपालका लागि स्वास्थ,कर्मठ र उद्यमी युवा मुल नाराका साथ गाउँ युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । दुर्गाभगवती गाउँपालिकाकाे आयाेजना तथा राष्ट्रिय युवा परिषद सानाेठिमी भक्तपुरकाे समन्वय र सहकार्य मा ७ गते देखि सरस्वती मावि पिपरा भलाेहियाकाे हलमा सुरु भएको गाउँ नमुना युवा संसद अभ्यास प्रशिक्षण कार्यक्रम आज शनिबार सम्पन्न भएको हाे ।गाउँपालिका अध्यक्ष शम्भु सिंहकाे प्रमुख अतिथियमा सम्पन्न भएको अभ्यास कार्यक्रममा संसदको प्रक्रिया बारे जनाकारी
राष्ट्रिय युवा परिषद द्वारा परिचालित प्रशिक्षकहरुले स्थानीय तहकाे गाउँ सभा संचालन बारे युवाहरू लाई प्रशिक्षण गरेका हुन राष्ट्रिय युवा परिषद्ले माे• नइम राईन र आँचल राय गरि दुई जना प्रशिक्षकहरु स्थानीय तह नमुना युवा संसद अभ्यासकाे लागि खटाएको हाे । प्रशिक्षकहरुले संघीय,प्रदेश र स्थानीयतहको विधान सभा बारे जानकारी , राज्यका प्रमुख तिन अंग व्वस्थपिका कार्यपालिका र न्यापालिका तथा शक्तिपृथ्किकरण बारे बुझाउने, गाउँ सभाको वनावट क्षेत्रअधिकार,संचालन कार्यविधि बारे जानकारी, अभ्यास गराए , युवा दर्शन,लेकतन्त्र र लोकतान्त्रिक संस्कृति बारे बुझाउए,तिनीहरुलाई युवाको समस्याहरु युवानिति र दिशानिर्देशहरुारे जानकारी गराए,नमूना गाउँपालिका युवा संसदको अभ्यास ,राष्ट्रिय युवानीति २०७२ बारे बुझाउने र युवाभिजन २०२५ लगायतकाे विषय सहभागीहरु लाई सिकाई गराएका हुन ।कार्यक्रममा गाउँपालिकाकाे याेजना तर्जुमा तथा कार्यक्रम प्रस्तुत गरिएको थियाे । जसमा गाउँ सभामाका उपाध्यक्ष द्वारा प्रस्तुत गरिएको याेजना तर्जुमामा पालिकामा आवश्यकता भएको विभिन्न याेजनाहरु समावेश न गरिएको प्रति गाउँ सभाका सदस्यकाे भुमिकामा रहनु भएका युवाहरुले आपती जनाउँदै आवश्यक याेजना तथा कार्यक्रम समावेश गर्नकाे लागि जाेडदार माँग गर्नु भएको प्रदेश युवा संजाल मधेश प्रदेशका अध्यक्ष माे• नइम राइनले बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले समाजमा सक्रिय र नेतृत्वशील बनाउने बताएका छन सिंहले भने पलिकाकाे परिवर्तनकाे निम्ति युवाहरू आवश्यकता छ । कार्यक्रममा गरिएको निर्वाचन देखि याेजना तर्जुमा सम्मकाे अभ्यास कार्यक्रममा सहभागी सबै युवाहरुलाई धन्यवाद दिदै युवाहरु नै भाेलीकाे भविष्य हाे भनाईलाई उदृत गर्दै युवाहरुमा लगानी गर्न आफू तत्पर रहेकाे सिंहले बताउनु भयाे । साथै पालिकाकाे लागि आवश्यक हरेक किसिमका निति नियम याेजना आफ्नाे गाउँसभामा समावेश गर्ने धारणा राख्नु भएको थियाे ।
वडा ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले युवाहरु आफ्नाे हक अधिकारकाे कुरा उठाउन सक्ने भएकोमा हामीलाई खुशी लागेकाे बताउनु भयाे ।
गाउँपालिकाका १६ बर्षदेखि २४ बर्ष मुनीका युवा÷युवतीहरुको सहभागिता रहेका थियो   । उक्त कार्यक्रममा दुर्गाभगवती गाउँपालिका वडा नं १ देखि ५ वडाका ३२ जना युवा÷युतीहरुले उक्त अभ्यासमा रहेका थिए ।
कार्यक्रममा दुर्गाभगवती गाउँपालिकाकी उपाध्यक्ष सिला देवी,प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक,वडा नम्बर २ का वडा अध्यक्ष सुरेश चाैधरी,वडा ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा ,जिंशी शाखा प्रमुख तथा सुचना अधिकारी राजेश दास , राेजगार सहायक सुरज मिश्रा सहित पालिकाका सबै वडाकाे युवाहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।