भैंसहीबाट लागुऔषध गाँजा सहित ६३ बर्षिय पैसवान रौतहट प्रहरीको नियन्त्रणमा

63 Shares

रौतहट, १६ चैत । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको भैंसही टोल स्थित रहेका घर भित्र लुकाइएका लागुऔषध गाँजा सहित ६३ बर्षिय पैसवानलाई रौतहट प्रहरीले शुक्रवार विहान नियन्त्रणमा लिन सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गौरमा प्राप्त सूचनाका आधारमा यस कार्यालय र प्रहरी चौकी दुधियवाबाट खटि गएको संयुक्त गस्ती टोलीले बारा जिल्ला घर भई हाल रौतहटको फतुवाविजयपुर नगरपालिका वडा नम्वर ११ भैंसही टोल बस्ने ६३ बर्षिय दयालाल पैसवानले घरमा लुकाई छिपाई राखेको अवस्थामा साढे १७ किलो प्रतिबन्धित लागुऔषध गाँजा सहित पक्राउ गर्न सफल भएका हुन् ।
नियन्त्रणमा लिइएका गाँजा सहित पैसवानलाई इलाका प्रहरी कार्यालय लक्ष्मिनियामा राखेर लागुऔषध कसुर शिर्षकमा मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।