सर्लाहीमा आज पनि दुई जना निरीक्षक निष्काशित

64 Shares

सर्लाही, १६ चैत । सर्लाही जिल्लाको दुई वटा परीक्षा केन्द्रबाट अमर्यादित कार्य गराउने दुई जना निरीक्षक (गार्ड) लाई निष्काशित गरिएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय सर्लाहीले जनाएका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) अन्तर्गत शुक्रवार दोश्रो दिन नेपाली विषयको परीक्षामा चक्र जनता सहिद गंगा मावि बरहथवाबाट सुनिलकुमार दत्त र सरस्वती मावि बरहथवा ३ हजरियाबाट रामदेव भारतीलाई परीक्षा अनुगमन समितिले अमर्यादित क्रियाकलाप गराइरहेको अवस्थामा दुवै जनालाई परिक्षा केन्द्रबाट निष्काशित गर्दै जिम्मेवारीबाट मुक्त गरिएको उक्त कार्यालयले जनाएका हुन् ।
सामान्यतया अन्य परिक्षा केन्द्रहरुमा शान्ति, मर्यादित एवं अनुशासित रुपमा दोश्रो दिनको परिक्षा सम्पन्न भएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।