47
Shares
सर्लाही, १८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा अन्तर्गत गणित बिषयको परीक्षामा डिजिटल प्रविधिबाट चोरी गर्नमा प्रयोग भईरहेका १८४ सेट मोबाइल सर्लाहीमा बरामद गरिएको छ ।
परीक्षा अनुगमन समितिले जनता माबि हरकठवाबाट ११५ सेट मोबाइल तथा जनता मावि बेल्हिबाट ६९ गरेर १८४ थान मोबाइल सेट बरामद गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राबिधिक सहायक सुनिल कुशवाहाले जानकारी दिएको हो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन