71
Shares
पिओके, एजेन्सी । पाकिस्तानको अधिनमा रहेका कश्मीरको मिरपुरमा एक भिडको ठूलो जत्थाले इजरायल–हमास द्वन्द्वको बेला इजरायल संग कथित रुपमा सम्बन्ध राखेको कारण केएफसी आउटलेटमा आगो लगाइदिएका छन् ।
पाकिस्तान प्रशासित कश्मीरको मिरपुरमा एक भीडले इजरायल–हमास द्वन्द्वको बीचमा इजरायलसँगको कथित सम्बन्धको कारण केएफसी आउटलेटमा आगो लगाएको डेली मेलको रिपोर्टमा उल्लेख गरिएका हुन् । अनलाइनमा देखिएको फुटेजले केएफसी आउटलेटमा आगो लागेको देखाइएको छ । तर त्यसो गर्नुका उद्देश्यको बारेमा कुनै पुष्टि भएन, डेली मेल युकेले यसलाई इजरायलसँग केएफसीको व्यापारिक सम्बन्ध राखेकोमा श्रेय दिएको छ, उक्त घटनापछि प्यालेस्टाइन समर्थकहरुलाई आक्रोशित बनाइदिएका छन् ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन