२६–११ का नायक आईपीएस अधिकारी सदानन्द वसन्त दातेले एनआईए प्रमुखको पदभार ग्रहण गरे

69 Shares

नयाँ दिल्ली, एजेन्सी । मुम्बईमा भएको २६–११ का आतंकी हमलालाई निष्तेज पार्न सक्रिय भूमिका निर्वाह गरेका नायक आईपीएस अधिकारी एनआईए प्रमुखको पदभार ग्रहण गरेका छन् ।
२६–११ मुम्बई हमलाका बेला बहादुरीका साथ आतंकवादीहरू सँग लडेका सदानंद वसन्त दातेले आइतवार राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) प्रमुखको रूपमा पदभार ग्रहण गरेको, एआईएको आधिकारिक बयानमा उल्लेख गरिएका हुन् ।
महाराष्ट्र क्याडरका १९९० ब्याचको आईपीएस अधिकारी, दातेले सीबीआईमा उपमहानिरीक्षक र सीआरपीएफमा महानिरीक्षकको रूपमा सेवा गरिसकेका छन् । उनी सन् २००८ मा वीरताका लागि राष्ट्रपति प्रहरी पदकबाट सम्मानित भएका थिए ।
श्रोतः द प्रिन्ट

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।