गौर गंगापिपरा सडक खण्डको कछुअवा पुल नजिक एकआपसमा बाइक ठोक्किदा दुई जना घाइते

73 Shares
चन्चल झा
रौतहट, २३ चैत । गौर गंगापिपरा सडक खण्डमा दुर्गा भगवती वडा नम्वर ४ र ५ को बीचमा दुई मोटरसाइकल एक आपसमा शुक्रवार साँझ ठोक्किएका छन् ।
दुर्गा भगवती गाउँपालिकाको कछुअवा पुल देखि उत्तर तर्फ विआर ३० डब्लु ३१५९ र विआर ३० जे ३०१२ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुबै बाइकका चालक गम्भीर घाइते भएका हुन् ।
यमुनामाई गाउँपालिका वडा नम्वर ४ सरुअठाका ३५ बर्षिय कृष्णकुमार साह र सोही गाउँका ३६ बर्षिय राजुराय यादव घाइते भएको जनाएको छ ।
घाईतेहरुको दुर्गा भगवती १ गंगापिपरामा रहेको बागमती सेन्ट्रल होस्पिटलमा प्राथमिक उपचार पछि थप उपचारको लागि वीरगञ्ज तर्फ पठाइएको ईलाका प्रहरी कार्यालय गंगापिपराबाट बुझिएको छ । घाईते यादबको दाहिने खुट्टा भाँचेको र साहको टाउको, मुखका काटिएको प्रहरीले थप उपचारको लागि बाहिर पठाइएको तथा दुबै मोटरसाईकल इलाका प्रहरी कार्यालय गंगापिपराको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।