39
Shares
नयाँ दिल्ली, एजेन्सी । पाकिस्तानबाट संचालित रहेका आतंककारीहरुलाई पाकिस्तानमै प्रवेश गरेर मार्ने भारतीय रक्षामन्त्री राजनाथ सिंहले चेतावनी दिएका छन् ।
रक्षामन्त्री सिंहले एक अन्तरवार्तामा भनेका छन्, भारतमा शान्ति व्यवस्थामा खलल पार्ने कुत्सित प्रयास गर्ने कुनै पनि आतंकवादीलाई भारतले कडा रुपमा जवाफ दिन सक्षम रहेका हुन् ।
“यदि आतंकवादीहरू पाकिस्तानमा भाग्छन् भने, हामी उनीहरूलाई पछ्याउदै उनीहरूलाई पाकिस्तानी भूमिमा नै समाप्त पर्ने छौं (पाकिस्तान में घुस के मारेंग)े,” सिंहले कडा शब्दमा चेतावनी दिए । “भारत सँग क्षमता छ, अति गर्यो भने हामी त्यही छिरेर आतंककारीलाई सफाया गर्ने कुरा पाकिस्तानले पनि यो कुरा बुझेको छ,” उनले थपे ।
श्रोतः न्यूज १८
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन