57
Shares
काठमाडौ, २५ चैत । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सिंहदरबार अगाडी विभिन्न मागहरु राख्दे प्रदर्शन गरेका छन् ।
नेविसंघको आहवानमा भेला भएका दर्जनौं विद्यार्थीहरुले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गरिनुपर्ने माग गर्दै आइतबार बिहान सिंहदरबार अगाडी प्रदर्शन गरेका हुन् ।
नेविसंघले नागरिकको निशुल्क रुपमा उपचार राज्यले गर्नुपर्ने विभिन्न माग लेखिएको प्लाकार्ड बोकी प्रदर्शन गरे ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नेविसंघ कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको बताइएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन