42
Shares
पञ्जाव, एजेन्सी । चिनियाँ नागरिकहरु सुरक्षा अनुशासनको रतीभरी पालना गर्न चाहदैनन् पाकिस्तानको पञ्जाव प्रान्तको मुख्यमन्त्री मरियमले आरोप लगाएकी छिन् ।
पाकिस्तानको पञ्जाब प्रान्तकी सीएम मरियम नवाजले भने कि पाकिस्तानमा बसोबास गर्ने चिनियाँ नागरिकहरूलाई सुरक्षा प्रोटोकलहरुको पालना गर्न भनिए पछि उनीहरू “आक्रोश“ हुने गरेको बताएकी हुन् ।
उनले भनिन्, ’यहाँ बसोबास गर्ने चिनियाँहरूले सुरक्षा अनुशासन पालना गर्न चाहँदैनन् … तिनीहरू अनुशासनमा आउन चाहँदैनन् किनकि उनीहरू यसबाट चिन्तित छैनः उनको टिप्पणीको प्रमुख कारण पाँच जना चिनियाँ नागरिकको हत्या भएको एक हप्ता पछि आएको छ । पाकिस्तानमा आत्मघाती बम हमला परेर पाँचै जनाको हत्या भएका थियो ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन