58
Shares
काठमाडौं, २७ चैत । टेस्ट टोली वेस्टइन्डिजको ए टीम र नेपाल बीच हुने पाँच टी–२० खेल तालिका सार्वजनिक गरिएको छ ।
वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी–२० खेल खेलने तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ ।
सबै खेल नेपालमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ ।
वेस्टइन्डिज पहिलो पटक नेपालमा खेल्न आउन लागेको क्यानले जनाएको छ । नेपालले टी–२० विश्वकप तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन