87
Shares
बेंग्लोर । दक्षिण भारतको सुपरस्टार धनुष र ऐश्वर्या सम्बन्ध विछेदका लागि अदालत पुगे ।
दक्षिण फिल्मका लोकप्रिय अभिनेता धनुष र अभिनेत्री ऐश्वर्याको जोडी बिच आपसी समन्वय नभए पछि यी जोडी अन्ततः अदालत पुगेको हो ।
सोको आधिकारिक जानकारी रजनीकान्तले दिए । यी दुई जनाले सोमबार चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए ।
इण्डिया टुडेका अनुसार कानुनको धारा १३–बी अनुसार आपसी सहमतिबाटै उनीहरुले सम्बन्ध विच्छेदका गर्नका लागि अदालतमा निवेदन दर्ता गराए । सन् २०२२ को जनवरीमा यी अभिनेता र अभिनेत्रीले अलग हुने घोषणा गरिसकेका थिए ।
विवाहको १८ वर्षपछि धनुष र ऐश्वर्याको दाम्पत्य जीवन टुंगिन लागेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन