62
Shares
इशलामावाद, एजेन्सी । पवित्र रमजानको समयमा पाकिस्तानबाट लवजिहादको शिकार बनिन ११ बर्षिय हिन्दु बालिका ।
मिडिया रिपोर्टका अनुसार, पाकिस्तानको शेखुपुरा जिल्लामा ११ बर्षिय हिन्दु अल्पसंख्यक बालिकालाई छिमेकीले जवरजस्ती धर्म परिवर्तन गराए विवाह गर्न बाध्य बनाइएको घटना सार्वजनिक भएको हो ।
बालिकालाई वाटरपार्क लैजाने बहानामा विवाहको कागजातमा झूटो हस्ताक्षर गराउन लगाइएको थियो । अभियुक्त सरफराज, बालिकाको उनकी आमाले विवाहमा साक्षीहरु विरुद्ध मुद्दा दायर गराएकी छिन् । यसरी पाकिस्तानमा अल्पसंख्यक हिन्दु बालिकाहरुलाई लव जिहादको शिकार बनाउदै उमेर नै नपुगेकाहरु संग जवरजस्ती धर्म परिवर्तन गराएर विवाह गर्ने कार्यबाट हिन्दुहरुको अवस्था नाजुक बन्दै गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
श्रोतः टाइम्स नाँउ
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन