43
Shares
माले, एजेन्सी । माल्दिभ्सका एक पाँच तारे रिसोर्टमा बसेका पर्यटकले नुनु एटोलमा पौडी खेलिरहेको अवस्थामा शार्कले खुटा काट्दा पर्यटक गम्भीर घाइते भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
माल्दिभ्सको पाँचतारे रिसोर्ट नजिकै नुनु एटोलमा पौडी खेल्ने क्रममा शार्कले खुट्टा काट्दा एक पर्यटक गम्भीर घाइते भएको हो ।
गम्भीर घाइते पर्यटकको अस्पतालमा उपचार गराइरहेको पीडितको तस्बिर पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
“शिकारी शार्कले अचानक आक्रमण गर्यो,“ एक मिडिया रिपोर्टमा भनिएको छ ।
श्रोतः द मिरर
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन