49
Shares
धादिङ, २ वैशाख । धादिङ जिल्लमा ट्रक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार अन्य ८ जना घाइते भएका छन् ।
नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको दुख्द मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान अहिले सम्म खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम केसीले बताए ।
८ जना घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको एसपी केसीले जानकारी गराए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन