33
Shares
नुवाकोट, २ वैशाख । नुवाकोटको ककनीमा खुर्पा प्रहार गरेर युवकको हत्या गरिएको छ ।
ककनी गाउँपालिका वडा नम्बर २ ठुलोचित्रे बस्ने ३० वर्षीय मंगले तामाङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरिएको हो ।
सोही ठाउँ बस्ने ६५ वर्षीय डम्बर बहादुर तामाङले खुर्पा प्रहार गरी युवकको हत्या गरेको आरोपमा आइतबार राति प्रहरीले पक्राउ गरेको छ । डम्बर बहादुरले आफ्नै घरमा मंगलेलाई खुर्पा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन