48
Shares
वाशिंगटन, एजेन्सी । अमेरिकामा रहेका हिन्दू समुदायका मानिसहरु विरुद्धको आक्रमणमा उल्लेख्य संख्यामा वृद्धि भएका छन् ।
अमेरिकामा रहेका हिन्दूहरु माथि भईरहेको आक्रमणलाई देखेर, एक भारतीय–अमेरिकी कांग्रेसका सदस्यले भनेका छन् कि यो “सम्भावित हिन्दू विरोधी आक्रमणको शुरुवात” मात्र हो, उनले समुदायका सदस्यहरूलाई घृणा विरुद्ध एकजुट हुन आग्रह गरेका हुने ।
सोमबार राष्ट्रिय प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभासद् थानेदारले यस्तो कुरा बताउदै गहिरो चिन्ता व्यक्त गरेको छ ।
उनले भने “आज म संयुक्त राज्य अमेरिकामा हिन्दू धर्म माथिको आक्रमणमा उल्लेख्य वृद्धि भएको देख्दैछु, अनलाइन होस् वा अन्यथा धेरै गलत सूचनाहरू प्रसारित भइरहेका छन्,” थानेदारले भने ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन