पाक सेनाले भतिजालाई अपहरण गरेको आरोप लगाएः इमरान खान

57 Shares

इशलामाबाद, एजेन्सी । पाकिस्तानी सेनाले मेरो भतिजोलाई अपहरण गरेको आरोप पूर्व प्रधानमन्त्री इमरान खानले लगाएका छन् ।
पाकिस्तानको जेलमा रहेका पूर्व प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तहरीक–ए–लन्साफ (पीटीआई) ले खानका भतिजा हसन नियाजीलाई सैन्य हिरासतबाट “अपहरण” गरेको आरोप लगाएका हुन् ।
खानले पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीर आफ्नी पत्नी बुशरा बीबीलाई जेल हाल्नुमा प्रत्यक्ष रूपमा जिम्मेवार भएको आरोप लगाएपछि यस्ता खवर प्रकाशमा आएको छ ।
खान आठ महिना भन्दा लामो समय देखि रावलपिण्डीको अदियाला जेलमा बन्दी जीवन विताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।