यशस्वीको यशस्वी पारीले मुम्बई राजस्थान सामु निरीह बन्यो

58 Shares
जयपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३८ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई एकतर्फी रुपमा डोमेनेट गर्दै ९ विकेटले पराजित गरे ।
टस जितेर ब्याटिंग रोजेका मुम्बईले ९ विकेटको क्षतिमा १७९ रन बनाएर  १ सय ८० रनको लक्ष्यलाई राजस्थानले ८ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पछ्यायो ।
राजस्थलानलाई सहज दिलाउन युवा खेलाडी यशस्वी जयसवालले शतकीय इनिङ्स खेले । उनले ६० बलमा १ सय ४ रन बनाए । यसक्रममा उनले ९ चौका र ७ छक्का हिर्काए । उनलाई जोस बट्लरले ३५ रन तथा कप्तान सञ्जु स्यामसनले ३८ रनको महत्वपूर्ण साथ दिए । मुम्बईका लागि एक्लो विकेट पियुश चावलाले हात पारे ।
यसअघि सन्दीप शर्माले घातक बलिङ गर्दै ५ विकेट लिएपछि मुम्बई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७९ रनमा समेटिएको थियो । शर्माले ४ ओभरमा मात्र १८ रन खर्चिएर ५ विकेट लिएका थिए ।
मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६५ रन बनाए । त्यस्तै नेहल वाधेराले ४९ रनको योगदान दिए भने मोहम्मद नाबीले २३ रन बनाए । ट्रेन्ट बोल्टले २ विकेट तथा अभेष खान र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।
जितसँगै राजस्थान प्वाइन्ट तालिकामा शीर्ष स्थानमा उक्लेको छ । ८ खेलमा सातौँ जितसहित राजस्थानले १४ अंक मा पुग्न सफल भएको छ । उता, पाँचौँ पराजय बेहोरेको मुम्बई ६ अंकसहित सातौँ स्थानमा सीमित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।