43
Shares
मलेसिया, एजेन्सी । मलेसियामा परेड गरिरहेका नौसेनाको दुई हेलिकप्टर अकाशमै ठोक्किदा १० जनाको दुखद मृत्यु भएको छ ।
मिडिया रिपोर्टका अनुसार, लुमुट नौ सेनाको बेसमा परेको क्रममा पूर्वाभ्यास गरिरहेका रोयल मलेसियन नौ सेनाको दुई हेलिकप्टर अकाशमै ठोक्किदा कम्तीमा १० जनाको मृत्यु भएको हो ।
नौं सेनाको हेलिकप्टर अकाशमै ठोक्किएको भिडियो अनलाइनहरुमा भाईरल भईरहेको देखिएको छ जसमा एउटा हेलिकप्टरले अर्कोको रोटर काटेको देखाएको छ । एउटा हेलिकप्टर चलिरहेको ट्र्याकमा र अर्को नजिकैको स्विमिङ पुलमा ठोक्किएर उक्त दुखद दुर्घटना भएको जनाइएको छ ।
श्रोतः फ्रि प्रेस जर्नल

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन