करुनीया गाउँको सात घरमा आगलागि, लाखौंको क्षति

55 Shares

रौतहट, ११ वैशाख । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको करुनीया गाउँमा मंगलवार दिउसो आगलागि हुँदा सात घर जलेर नष्ट भएका छन् ।
देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनीया गाउँ मा विद्युत सर्ट भई आगलागि हुँदा सात जनाको घर पूर्ण रुपमा जलेर नष्ट भएका हुन् । दिउसो ३.२० बजेको समयमा सल्किएको आगो माथि ४.५० बजेको समयमा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल नेपाल गण ११ हेडक्वाटर रौतहटले जानकारी दिएको छ ।
आगलागि भएको खवर पाउना साथ देवाही गोनाही सुरक्षा वेसबाट र इलका प्रहरी कार्यालय देवाहीबाट खटिएका सुरक्षाकर्मीहरु, स्थानीय बासिन्दाहरु तथा गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको मद्दत करिव डेढ घण्टामा आगोलाई निभाउन सकिएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले बताए ।
साबिर हुसेन, नजारुल अन्सारी, अन्सारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोभराती अन्सार, अलिशेर अन्सार सहितका सात वटै घरमा रहेका अन्न, लत्ताकपडा, भाडा वर्तन, नगद सहितका सामानहरु जलेर पूर्ण रुपमा नष्ट हुँदा करिव १६ लाख ९१ हजार मूल्य बराबरको भौतिक सम्पति क्षति भएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।