41
Shares
वेइजिंग, एजेन्सी । चीनमा भएको भिषण बर्ष संगै आएको बाढीको कारण नदीमा बनाइएको पुल भत्किएको तस्वीरहरु भाइरल बनेको छ ।
गत बिहीबार देखि सुरु भएको भारी वर्षा र तीव्र हावाका कारण चीनमा आएको भीषण बाढीका कारण एउटा पुल भत्किएको हो ।
सेक्युरिटी क्यामेराको फुटेजले गुआङडोङ प्रान्तको संरचना पुल तल नदीमा झरेको कैद गरेको छ । राज्य सञ्चारमाध्यमका अनुसार ग्वाङ्डोङ प्रान्तमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काम भइरहेको छ भने ११ जना बेपत्ता भएको बताइएको छ ।
श्रोतः द इन्डिपेन्डेन्ट
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन