38
Shares
वासिंगटन, एजेन्सी । इन्धन ढुवानी गर्ने अमेरिकी कार्गो विमान अलास्कामा जमेको नदीमा दुर्घटनाग्रस्त भएको छ ।
इन्धन ढुवानी गरिरहेको डग्लस सी–५४ विमान मंगलबार अलास्काको फेयरब्याङ्कमा उडेको केही समयमै जमेको नदीमा दुर्घटना भएको बताइएको हो ।
फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार विमानमा दुई जना सवार थिए, जुन ठाडो नदी किनारको पहाडमा चिप्लिएर आगो लागेको थियो । अलास्काको सार्वजनिक सुरक्षा विभागले भने उक्त दुर्घटनामा कोही पनि बाँचेको छैनन् ।
श्रोतः Latestly
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन