50
Shares
रौतहट, १३ वैशाख । आज विहिवार सुनको मूल्यमा प्रतितोला दुई रुपैयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलाको १ लाख ३६ हजारमा कारोवार भएका थिए भने आज सुनको मूल्यमा दुई सय घटेर १ लाख ३५ हजार ८ सयमा कारोवार भईरहेको हो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिनमा प्रतितोला १ हजार ६७० रुपैयाँ रहेको चाँदी आज १ हजार ६५५ कायम भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन