सर्लाहीमा निर्माणाधिन रेल्वे ट्रयाकबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

59 Shares

सर्लाही, १४ वैशाख । सर्लाहीको लालबन्दी नगरपालिका स्थित निर्माणाधिन रेल्वे ट्रयाकबाट विहिवार राति मोटरसाइकल तल खस्दा चालकको मृत्यु भएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर ४ जरुवा पानी स्थित निर्माणाधिन रेल्वे ट्रयाकबाट गएराति ८.५० बजेको समयमा मोटरसाइकल तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
पुर्नवासतर्फबाट जब्दी तर्फ आइरहेको ज ११ प ७५४८ नम्वरको मोटरसाइकल निर्माणाधीन रेल्वे ट्रयाकबाट तल खस्दा लालबन्दी नगरपालिका वडा नम्वर ३ जब्दी घर भएका ५० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको र चालक लडिरहेको देखेपछि एक जना स्थानीय अटो चालकले लडिरहेका व्यक्तिलाई उद्धार गरी लालबन्दी बजारस्थित मोडेल अस्पतालमा पुर्याएका थिए । अस्पतालमा चेकजाँचका क्रममा मोटरसाइकलका चालक चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले बताए ।
केसीका अनुसार मृतक चौधरीको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।