41
Shares
काठमाडौं, १४ वैशाख । सुनको मूल्यमा शुक्रवार तोलामा १४ सयका दरले वृद्धि भएका छन् ।
हिजो विहिवार प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएका हुन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ६५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६७५ रुपैयाँ कायम भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन