33
Shares
हैदराबाद, एजेन्सी । सिंगापुर एयरलाइन्सबाट अष्ट्रेलियाको पर्थ तर्फ उडान भरेका एक भारतीय दम्पतीलाई रिजर्भ गराए अनुसारको सुविधा नदिएकोमा एयरलाइन्स विरुद्ध मुद्दा हालेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
एक भारतीय दम्पतीले मे २०२३ मा हैदरावादबाट पर्थको बिजनेश क्लासमा उडान गर्दा अनुभव गरेको असुविधाको लागि सिंगापुर एयरलाइन्स विरुद्ध मुद्दा दायर गराउन सफल भएको हो ।
एयरलाइनलाई हैदराबादको उपभोक्ता मञ्चले दम्पतीलाई लगभग SGD 3,400 बराबरको कुल क्षतिपूर्ति तिर्न आदेश दिएको छ । संयन्त्र खराब भएकाले दम्पतीको सिट बस्न सकेन ।
श्रोतः एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन