41
Shares
नयाँ दिल्ली, एजेन्सी । हुथी विद्रोहीको मिसाइल आक्रमणबाट तेल बोकेका ट्याङ्करलाई जोगाउदै ३० जना चाकल दलका सदस्यलाई भारतीय नौंसेनाले सुरक्षीत रुपमा बचाएको खवर मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
भारतीय नौसेनाले पनामा–झण्डा अंकित भएको तेल ट्याङ्करलाई सुरक्षा गर्दै २२ जना भारतीय नागरिकहरु सहित ३० जना चालक दलका सदस्यहरूलाई बचाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको हो ।
उक्त जहाज माथि लाल सागरमा हुथी विद्रोहीद्वारा मिसाइल आक्रमणमा गरिएका थिए । “जहाजलाई…भारतीय नौसेना जहाज द्वारा रोकिएको थियो र एक हेलिकप्टर अपरेशन समावेश एक हवाई चभअअभ स्थिति मूल्याङ्कन गरिएको मिडिया रिपोर्टमा भनिएको छ ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन