34
Shares
रियाद, एजेन्सी । खस्किदै गरेको आर्थतन्त्रलाई पटरीमा ल्याउन पाकिस्तानी प्रधानमन्त्रीले आईएमएफका प्रमुख संग नयाँ ऋणको लागि छलफल गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले रियादमा भएको विश्व आर्थिक मञ्चमा आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा सँग सम्भावित नयाँ ऋण सम्बन्धमा छलफल गरेका हुन् ।
पाकिस्तानी प्रधानमन्त्री शरीफको मुख्य उद्देश्यः$3B स्ट्यान्डबाइ सम्झौतालाई अन्त्य खुकुलो गर्दा वित्तीय व्यवस्था सुधार हुने व्याख्या गरिएको छ । स्थायित्व र सुधारका लागि जुलाईमा कर्मचारी तहको सम्झौता प्रति अर्थमन्त्री औरङ्गजेब आशावादी रहेका छन् । तर सोको यथार्थ विवरण खुलाइएको छैनन् । आईएमएफको स्वीकृतिले आर्थिक चुनौतीहरूको बीचमा पाकिस्तानको 24 औं IMF बेलआउटलाई आर्थिक सहयोगलाई मान्यता दिन सक्ने आकलन गरिएको छ ।
श्रोतः एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन