44
Shares
धनुषा, १७ वैशाख । धनुषाको नगराइन नगरपालिकामा एक युवकको वेवारिसे अवस्थामा सोमवार शव फेला परेको छ ।
नगराइन नगरपालिका वडा नम्वर २ मा स्थानिय वासिन्दाहरुले अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
तत्कालै घटनास्थलमा पुगेर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जनकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन