46
Shares
मनिला, एजेन्सी । दक्षिण चीन सागरमा चीनले हाम्रा जहाजहरु माथि पानीको तोप प्रहार गरेको फिलिपिन्सले गम्भीर आरोप लगाएको छ ।
फिलिपिन्सले मंगलबार चीनलाई दक्षिण चीन सागरको विवादित क्षेत्र स्कारबोरो शोल नजिकै गस्तीको क्रममा आफ्ना दुईवटा जहाज माथि पानीको तोप प्रहार गरेको र तीमध्ये एउटालाई क्षति पुर्याएको गम्भीरु आरोप लगाएको हो ।
“यो क्षतिले फिलिपिन्सका जहाजहरुलाई उत्पीडनमा पार्ने गरेको चीनको तटरक्षकले प्रयोग गरेको बलियो पानीको चापको प्रमाणको रूपमा आएको,” फिलिपिन्सका कोस्ट गार्डले भनेका छन् ।
श्रोतः रोयटर्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन