बैशाख २० मा भन्सार विभाग घेराउ गरी निर्णायक आन्दोलन गर्ने चेतावनी दिएः आम जनता पार्टीले

55 Shares

काठमाडौं, १८ वैशाख । आम जनता पार्टीले भन्सार विभागको लुटकारी नीति विरुद्ध पुनः एक पटक भन्सार विभागलाई आउदो २० गते अर्थात विहिवार घेराउन गर्ने निर्णय गरेको छ ।
आजपा उपत्यका विशेष कमिटिको बैठकबाट भन्सार विभागको कथित ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधानको विरुद्ध निर्णयक आन्दोलन गर्ने निर्णय गर्दै पार्टी संगठन विस्तारको कार्ययोजना निर्माण गरेको हो ।
प्रमुख साहको प्रमुख आतिथ्य तथा उपत्यका अध्यक्ष देवी पंडितको अध्यक्षतामा सम्पन्न भएको विशेष बैठकमा उक्त निर्णयहरु गरिएको आम जनता पार्टीले जनाएका छन् ।
सो र्बठकले भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको नीजि सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न र भन्सार कानुनमा रहेको कथित ४५% पुरस्कारको लूटकारी प्रावधान हटाउन झण्डै ६ महिना देखि आजपाले निरन्तर संघर्ष गर्दै आएकोमा समिक्षा गरियो ।
देशको समृद्धि एवं सिमा क्षेत्रको जनताको भविष्य संग जोडिएका यस्ता महत्वपूर्ण विषयमा सम्पूर्ण जनताहरु एक जुट भई यस्ता लुटकारी नीति र त्यका पालकहर विरुद्ध निर्णायक आन्दोलनमा सहभागी हुने अपिल गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।