49
Shares
नयाँ दिल्ली, एजेन्सी । माल्दिभ्समा डक गरिएका चिनियाँ जहाज माथि भारतले सुक्ष्म निगरानी बनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले भन्यो कि भारतले हाल माल्दिभ्समा डक गरिएको चिनियाँ अनुसन्धान पोत माथि सुक्ष्म निगरानी बताएर हेरिरहेको छ र भारतले आफ्नो राष्ट्रिय र आर्थिक सुरक्षाको रक्षा गर्न ’उपयुक्त उपायहरू’ गरिरहेको हो ।
शियाङ याङ होङ ०३ नामक जहाज दुई महिना भित्र माल्दिभ्सको जलक्षेत्रमा डक गरिएको छ । माल्दिभ्सले यसअघि चीनलाई आफ्नो क्षेत्रमा अनुसन्धान गर्न अनुमति नदिएको बताएको थियो ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन