58
Shares
रौतहट, २१ वैशाख । भारतीय लोकसभाको निर्वाचनलाई अवलोकन गर्नका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया शनिवार भारत जान लागेका छन् ।
मन्त्रिपरिषद्को विहिवार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त थपलिया भारत भ्रमण जानको लागि स्वीकृत गरेका हुन् । भारतको निर्वाचन आयोगको आमन्त्रणमा थपलिया चुनाव अवलोकनका लागि निम्तो पाएपछि भोली त्यसतर्फ जान लागेको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलिया भोलि भारत गएर २७ गते स्वदेश फर्किने कार्यक्रम रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन