42
Shares
रौतहट, २१ वैशाख । मन्त्रिपरिषद्को बैठकले एक सयको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ ।
विहिवार बसेका मन्त्रिपरिषद्को बैठकले एक सयका नोटको अग्रभागको पृष्ठभूमिमा रहेका नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्नका लागि स्वीकृति दिएको हो ।
अव एक सयको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरिएको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन