42
Shares
रौतहट, २४ वैशाख । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावको कारण देशको अधिकाँश भाग बदली लाग्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भु भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भु भागमा आंशिक बदली देखि मौसम सफा रहने भएको हो ।
आज दिउसो कोशी र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम बर्षा हुने सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट