श्रीमतीको गोप्य अंग समाजिक संजालमा राख्ने श्रीमान पक्राउ

69 Shares

रौतहट, २८ वैशाख । आफनै श्रीमतीको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक व्यक्तिलाई पक्राउ गरेका छन् ।
मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ७ घर भई हाल काठमाडौंको जडीबुटीमा बस्दै आएको २४ बर्षिय फुर्साङ रुम्बालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेका हुन् ।
रुम्बा विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।
रुम्बा वैदेशिक रोजगारीमा रहेको हुँदा ह्वाट्स एपमा आदान प्रदान गरेको गोप्य अंग देखिने फोटो र भिडियोलाई दुरुपयोग गरेर फेक अकाउन्ट बनाएर अपलोड गरेको अनुसन्धानबाट थाहा पत्ता लागेको छ ।
पीडिताकी दिदीले दिएको जाहेरीको आधारमा अनुसन्धान गर्दा श्रीमान रुम्बाले नै चरित्रहत्या गरेको प्रहरीको अनुसन्धानबाट निष्कर्ष रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।