61
Shares
रौतहट, ३० वैशाख । नेकपा एमाले परित्याग गरेर डा. नवलकिशोर साह आम जनता पार्टीमा प्रवेश गरेको छ ।
सर्लाही जिल्लामा एमाले नेताको रुपमा ख्याती कमाएका डा. साह उक्त पार्टी परित्याग गरेर आजपामा प्रवेश गरेपछि अध्यक्ष प्रभु साहले टिका, खादा र अविर लगाएरु पार्टीमा स्वागत गरेको हो ।
अहिले आम जनता पार्टीले आम नागरिकको सवाललाई उठाइरहेको र उनीहरुको हक अधिकार सुनिश्चिताको लागि निरन्तर रुपमा प्रयासरत रहेको हुँदा आजपामा प्रवेश गर्नेहरुको लहर चलेको सो पर्टाीले जनाएको छ ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट