भारतीय विदेशमन्त्री एस जयशंकरको भनाईलाई चिनियाँ राजदूत सोङले प्रशंसा गरे

61 Shares
काठमाडौं, १ जेठ । चिनियाँ राजदूत चेन सोङले भारतीय विदेश मन्त्री डा. एस जयशंकरको प्रशंसा गरेको छ ।
उनी अमेरिका विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर नेपालका लागि चिनियाँ राजदूत सोङले जयशंकरको भनाईको प्रशंसा गरेको हो ।
भारतीय विदेश मन्त्री जयशंकरले एउटा अन्तरवार्तामा अमेरिकाको बारेमा गरेको टिप्पणीको भिडियोलाई सेयर गर्दै भनेका छन्, ‘यो निकै शक्तिशाली एवं राम्रो म्यासेज हो ।’ जसले अमेरिकी वर्चस्व माथि सिधा प्रहार छ, त्यसको चीनले बारम्बार आवाज उठाउदै आएको हो ।
विदेश मन्त्री जयशंकरले अमेरिकाको वर्चस्वको बारेमा टिप्पणी गरे । उनले भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको बर्चस्व जो शीतयुद्धको समाप्तिपछि सुरु भयो र प्रभावकारी रूपले समाप्त पनि भयो ।’
यो टिप्पणी नेपालका लागि चाइनिज राजदूतलाई मन परेपछि उनले आफ्नो एक्स (ट्वीटर) मा सोमबार सेयर गरेका छन् । चीनले पहिलादेखि नै अमेरिकाको वर्चस्वको बारेमा बोल्दै आएको बताइएको छ ।
भारतीय विदेश मन्त्री जयशंकरले भनेका छन्, ‘आज युक्रेनमा युद्ध भइरहेको छ, गाजामा संघर्ष भईरहेको छ, लाल सागर अरब सागरमा हमला भइरहेको छ, दक्षिण चीन साग क्षेत्रमा पनि तनावको स्थिति रहेको छ, विभिन्न भौगोलिक क्षेत्रमा आतंकवादको भयाभय अवस्था छ, हाम्रो एसएसीमा चीनसँग समस्या छ तर अन्य देशको पनि चीनसँग फरक फरक मुद्दा रहेका छन् । यस अवस्थामा पनि अमेरिकाको दबदबा कम भइरहेका छन् ।’
भारतीय विदेश मन्त्री जयशंकरको यो भनाइमा सहमति जनाउँदै राजदूत सोङले उनको प्रशंसा गर्नबाट आफूलाई रोकिएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।