39
Shares
काठमाडौँ १ जेठ । नेपाली बजारमा मंगलवार सुनको मुल्य घटेको छ भने चाँदि मुल्य वृद्धि भएका छन् ।
आज प्रति तोला सुनको मूल्यमा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका हुन् । महासंघका अनुसार छापावाल सुनको मूल्य प्रति तोलामा १ लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रति तोलामा १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भैइरहेको छ ।
चाँदीको मुल्य प्रति तोलामा २५ रुपैयाँल बढेको छ । चाँदीको मुल्य प्रति तोलामा १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन