35
Shares
काठमाडौं, २ जेठ । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रति तोलामा १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ कायम गरेको छ । भने तेजाबी सुन १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । चाँदीको मुल्य प्रति तोलामा १ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन