आज यी प्रदेशमा बर्षा हुने सम्भावना

34 Shares
रौतहट, ४ जेठ । नेपालमा अहिले स्थानीय वायु संगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान पश्चिमा र स्थानीय वायुको प्रभावले कोशी प्रदेश सहित देशका पहाडी भुभागमा आंशिक बदली रही तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाएको हो ।
आज दिउसो कोशी र मधेश प्रदेश लगायत बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ । कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशको पहहाडी क्षेत्रका एक दुई स्थानमा चट्याँग र हावाहुरी सहित हल्का बर्षा हुने सम्भावना रहेको जनाएको छ । उच्च हिमाली क्षेत्रको एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस र बागमती प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।