आइपीएलमा प्लेअफको समीकरण तयार

58 Shares
नयाँ दिल्ली, ७ जेठ । आइपीएलको लिग चरणको सम्पूर्ण खेल पुरा भई प्लेअफको समीकरण तयार भएको छ ।
जस अनुसार केकेआर पहिलो, हैदराबाद दोश्रो, राजस्थान रोयल्स तेश्रो र रोयल च्यालेन्जर बेंग्लुरु चोथो स्थानमा रहदै प्लेअफको समिकरण तयार भएको हो ।
गुवाहिटीमा आइतबार रातिको खेल वर्षाले प्रभावित भएपछि केकेआर र आरआर टिमले एक÷एक अंक बाँडे । लिग चरणको अन्तिम खेलको नतिजाले लिग चरणमा दोस्रो र तेस्रो हुने टोलीको टुंगो लागेको छ । अंक बाँडेपछि राजस्थान नेट रनरेटले हैदराबाद भन्दा पछि पर्दै तेस्रो स्थानमा रहनु पर्यो ।
यो नतिजासँगै दोस्रो भएको हैदराबादले कोलकाता सँग मंगलबार पहिलो क्वालिफायर खेल्ने भएको छ ।
तेस्रो भएको राजस्थान रोयल्सले चौथै भएर प्लेअफमा पुगेको बेंगलुरुसँग एलिमिनेटर खेल्नेछ । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।